कार्यक्रमको प्रमूख अतिथी
सिनेटर प्रकाश प्रसाद अधिकारी नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष
विशिष्ठ अतिथि
पूर्व
अध्यक्ष
ज्यूहरु दमक जेसिज
अतिथिहरु
अध्यक्ष (रोटरी क्लब अफ दमक
का.वा दमक उंघोग वाण्ँिजय संघ देवी प्रसाद गुरागाई (गोपाल)
अध्यक्ष कमलनगर जेसिज
अध्यक्ष गौरादह जेसिज
कार्यक्रम सभापति— जेसी कमल कटवाल
अध्यक्ष दमक जेसिज
आयोजक—दमक जेसीज
दमक जेसिज द्धारा आयोजित पारिवारिक वनभोज कार्यक्रम मिती २०७६।११।१६ गते शुक्रवार का दिन इलामको चपेटीमा सम्पन्न भएको थियो ।
नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर प्रकाश प्रसाद अधिकारी
ज्यु
को प्रमुख अतिथ्यमा सन्चालित यस कार्यक्रम मा
सन्चालन दमक जेसीजका महासचिव जेसी सन्जीव वराल र सभापत्तिव दमक जेसिजका अध्यक्ष जेसी कमल कटवाल ले गर्नु भएको थियो । महासचिव ज्युले कार्यक्रममा प्रमुख अतिथि, अतिथिहरु, पत्रकार÷मिडियाकर्मी, जेसीज कर्मी, र कार्यक्रममा उपस्थित सवैमा स्वागत तथा सम्मान प्रकट गर्नु भयो र कार्यक्रम संयोजकले उक्त कार्यक्रमको औचित्य को वारेमा प्रकाश पार्दे दमक जेसीजले प्रत्येक वर्ष आयोजना गर्दे आएको पारिवारिक वनभोज कार्यक्रम, पर्यटन वर्ष २०२० ख्क्ष्क्क्ष्त् ल्भ्एब्ी द्दण्द्दण् लाई समेत सफल वनाउन स्थानीय ठाँउको प्रर्वद्धन गर्दे दमक वाट नजिकै दूरीमा चूरे पहाड र रतुवा खोलाको नजिक रहेको इलाम जिल्लाको चपेटी रमणीय पर्यटकीय स्थल रहेको र झापावाट पाँचथर जिल्ला पुग्न सकिने सबै भन्दा छोटो दूरी फाल्गुनन्द मार्ग यसै ठा“उ हुदै पुगिन्छ । पारिवारिक वनभोज मा हण्डीफोर कार्यक्रमका साथै सामूहिक नृत्य भएको थियो र हण्डीफोरमा जेसी विनोद कुमार मिश्र विजयी हुनुभएको थियो ।
अन्त्यम्ँँ अध्यक्ष ज्यूले दमक जेसीजले गरिरहेको हालका गतिविधिहरुका वारेमा भनाइहरु राख्दै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्णलाई दमक जेसिजको तर्फवाट धन्यवाद प्रकट गर्दे कार्यक्रम समापन गर्नु भएको थियो ।