वक्तृत्वकला प्रतियोगिता सम्पन्न
2020-02-26 / 2020-02-26     10:00:00am - 05:00:00pm     Host Chapter: Ramgram

Location : जेसीज सचिवालय, परासी, नवलपरासी Organized By : JCI


कार्यक्रमः वक्तृत्वकला प्रतियोगिता
आयोजकः रामग्राम जेसीजवर्ष २०२०
मितिः २०७६ फागुन १४ गते
स्थानः जेसीज सचिवालय, परासी, नवलपरासी
अध्यक्षताः शाखाअध्यक्ष जेसी सन्दीप अग्रहरी
प्रमुख आतिथ्यः पूर्वगृहराज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय देवेन्द्रराज कण्डेल
वक्ताहरुः रामग्राम नगरपालिकाकी उपमेयर रम्भा कुंवर, पूर्व राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर श्रीधर बस्याल, क्षेत्र घ तालिम आयुक्त हिमा न्यौपाने, रामग्राम महिला जेसीजकी अध्यक्ष रजनी ढकाल, रामग्राम जेसीजका पूर्व अध्यक्ष मुक्ति प्रसाद पौडेल,
कार्यक्रम संयोजकः जेसी सदन पौडेल
कार्यक्रम सञ्चालकः महासचिव जेसी चन्द्रमणी चौधरी
सहभागिताः करिव ९३ जना
क्रियाकलापः सिकाई र नेतृत्व विषयमा वक्तृत्वकला प्रतियोगिता गरिएको । नगर क्षेत्रका विभिन्न विद्यालयबाट ९ जना विद्यार्थीको सहभागिता रहेको । प्रतियोगितामा पवन मा.वि.की गोमा अग्रहरी प्रथम, फ्यूचर लाईट ऐकेडेमीका विकास पाण्डे द्वितिय र राष्ट्रिय मा.वि. पण्डितपुरकी रज्जु यादव तृतीय भएको । उनीहरुलाई नगद, प्रमाण पत्र र मेडल प्रदान गरिएको
उद्देश्यः रामग्राम जेसीज वर्ष २०२० ले लिएको सिकाई र नेतृत्व विषयक प्रकरणमा विद्यार्थी बीच
प्रतिस्पर्धा । सिकाई सँगै नेतृत्व भन्ने भावनालाई विकास गर्न

JCI Events Archive