कार्यक्रमः कोरोना भाईरसबाट बच्न रेडियो सन्देश प्रसारण
आयोजकः रामग्राम जेसीज वर्ष २०२०
मितिः २०७६ चैत १९ देखि २०७७ वैशाख महीनासम्म
स्थानः सामुदायिक रेडियो परासी र रेडियो सेटेलाईट परासी नवलपरासी
उद्देश्यः हाल विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणको जोखिमबाट आम सर्वसाधरणलाई जोगाउन सरसफाई तथा सजगता सन्देश प्रसारण गरिएको ।