बीरगंज जेसीजको ४९ औ स्थापना दिवस को शुभ उपलक्ष्य मा बीरगंज जेसीजको सचिवालय, गीतामंदीर रोड, बीरगंज मा खुल्ला रक्तदान कार्यक्रम को आयोजना गरेको थियो र यस कार्यक्रममा बृहत सहभागिता रहेको थियो .