“४९ औ स्थापना दिवस” बीरगंज जेसीज

2021-09-25


बीरगंज जेसीजको ४९ औ स्थापना दिवस को शुभ उपलक्ष्य मा बीरगंज जेसीजले होटेल रोयल पार्टी पाय्लेस, घन्टाघर, बीरगंजमा केक काटेर मानियो . आजको यस कार्यक्रममा आफ्नै वेब पोर्टल तथा पूर्व अध्यक्षज्यु हरु को फोटो अनुवारण गरियो . आजको यस कार्यक्रममा बीरगंज जेसीज को पुर्ब अध्यक्षज्युहरु, बीरगंज जेसीज वर्ष २०२१ को कार्यसमिति को पधादिकारी लगायत सदस्यज्युहरु को सहभागिता रहेको थियो .


JCI News Archive