सप्ताहव्यापि कार्यक्रमकाे समापन

2021-11-09

२०७८ कार्तिक १३ गते जेसीआइ दाङ लेडी वर्ष २०२१ का अध्यक्ष जेसि ममता विष्ट ज्यूकाे अध्यक्षतामा एव‌‌  प्रमुख अतिथि सामविधान सभा सदस्य तथा पूर्व माननीय राजु खनाल ज्यूकाे आतिथ्यतामा साता व्यापी सप्ताहको समापन कार्यक्रम सम्पन्न गरिएको छ।साता व्यापी सप्ताह भब्य र सब्य रुपमा सफल पार्न सहयोग गर्नुहुने सप्ताहका मुल संयोजक जेसी जुन कुमारी बुढा, सप्ताहका सात जना संयोजक हरु जेसी दिलु मल्ल, जेसी निमा सुनार, जेसी सुजन पौडेल, जेसी मिना भण्डारी वली, जेसी रोजिना गिरी, जेसी वसन्ता भण्डारी, जेसी नोमिका चौधरी, संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्षहरु सम्पूर्ण दाङ लेडीको परिवार, त्रिभुवन नगर जेसीज परिवार,लमही जेसीज परिवार, तुलसीपुर नगर जेसीज , सल्यान जेसीज सम्पूर्ण पत्रकारहरु, विभिन्न संघसंस्था, जिल्ला प्रहरी ,स्थानिय जनप्रतिनिधिहरु, केन्द्रीय प्रतिनिधि लगायत मन्तवय राख्नु भएकाे थियाे। वर्ष २०२१का उपाध्यक्ष  जेसी नोमिका चौधरी ले स्वागत मन्तवय वर्ष २०२१का कानुनि सल्हकार  मिसनभिजन बचन गर्नुभएकाे थियाे ।भने वर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष जेसि स‍‍गिता गिरी ले धन्यवाद मन्तवय र सहजिकरण वर्ष २०२१ महासचिव जेसि सुनिता थापा ले गर्नुभएकाे छ ।


JCI News Archive