मिति २०७८/०९/१८ (4th December2021) का दिन सुर्खेत महिला जेसीजकाे 11 अाैं साधारण सभा जेसी लक्ष्मी गुरूङ ज्युकाे अध्यक्षतामा सम्पन्न गरियाे साथै उक्त कार्यक्रममा नयाँ पदाधिकारी ज्युहरू पनि चयन गरियाे । नयाँ कार्यकारीमा :
अध्यक्ष : जेसी मनिषा काैशल
कार्यकारिणी उपाध्यक्ष : जेसी सीता भण्डारी
: जेसी कमला बस्याल
उपाध्यक्ष ः जेसी प्रमीला थापा
: जेसी सगुन पाेख्रेल
: जेसी बिन्दु पुरी
: जेसी यशाेदा खत्री