गाेदावरी जेसीज काे २२ओें पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम, यही मिति २०७८ पाैष २७ गते शनिबार सम्पन्न भएकाे छ। कार्यक्रममा नेपाल इन्फ्रास्ट्रक्चर बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रामकृष्ण खतिवडा ज्यु काे प्रमुख आतिथ्यता रहेकाे थियाे भने गाेदावरी जेसीजका लागि नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी रमा प्याकुरेल एवम् निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी याेगीराज अधिकारी ज्यु काे आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा वर्ष २०२२ का लागि नवनिर्वाचित अध्यक्ष जेसी किशोर आचार्य तथा नवनिर्वाचित बाेर्डका सदस्य ज्युहरुले सपथ ग्रहण गरि पदभार सम्हाल्नु भयाे ।