शुक्लागण्डकी जेसिज को प्रथम बोर्ड बौठक

2022-01-22


शुक्ला गण्डकी जेसिज २०२२ को प्रथम बोर्ड बैठक मिति २०७८/१०/०८ गते शुक्ला गण्डकी जेसिज को सचिवालय मा अध्यक्ष जेसी शिब बाहादुर बि क ज्युको अध्यक्षतामा सम्पन्न भएको छ उक्त बैठक मा सस्था को २०२२ का बोर्ड का पदाधिकारी तथा पुर्ब अध्यक्ष ज्यु हरुको उपस्थितिमा वर्ष २०२१ लाई बधाई तथा २०२२ को प्लान अफ एक्सन पारित लगायत बिभिन्न बिसयमा छलफल गरि सर्बसहमत निरर्ण गरियको थियो


JCI News Archive