बाह्रदशी जेसीजको प्रथम बोर्ड बैठक

2022-01-26

बाह्रदशी, १२ माघ । बाह्रदशी जेसीज वर्ष २०२२ को प्रथम बोर्ड बैठक अध्यक्ष जेसी पुष्पलाल धमलाज्यूको अध्यक्षतामा दिपजन अंग्रेजी माध्यमिक विद्यलय, बाह्रदशी-५ मा सम्पन्न ।


JCI News Archive