मेचिनगर लेडिजेसिजले मिति २०७८/१०/१४ गतेका दिन अन्लाईन एप जूममार्फत जेसि सीता पुरीको अध्यक्षता तथा सस्थापक अध्यक्ष जेसि कविता शर्माज्युको प्रशिक्षणमा 30जना जेसि साथीहरू को सहभागीतामा प्रभाबकारी भाषणकला तालिम सम्पन्न गरेको छ।