LOM officers &JCI Corporate Guideline Training

2022-01-28
मिति २०७८-०९-२५ आईतबार तदअनुशार ०९ जनवरी २०२२ का दिन पाेखरा लेडि जेसिज काे आयाेजनामाLOM Officers&JCI Corporate Guideline Training न्युराेडस्थित हाेटल दिपसागरकाे शभाहलमा सभ्य तथा भब्यरुपमा सुसम्पन्न भएको छ। कार्यक्रमकाे शभाअध्यक्ष जेसिआइ पोखरा लेडि बर्ष २०२२का अध्यक्ष जेसि लक्ष्मि अधिकारी ले गर्नुभएकाे थियाे भने प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक नेपाल जेसिज बर्ष २०२२का क्षेत्र ख निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसि सुनिल तिमिल्सिना ज्यु रहनु भएको थियाे । अतिथिमा संस्थाकाे निबर्तमान अध्यक्ष जेसि कमला शर्मा कडेल (बिनिता) ,मात्रृशाखा पाेखरा जेसिजका अध्यक्ष जेसि मिनराज खड्का , पाेखरा जेसिजका निबर्तमान अध्यक्ष जेसिआई सिनेटर ई किरण केसि ज्यु र पुर्ब अध्यक्ष जेसि
शिव सुवेदी ज्युकाे गरीमामय उपस्थिति रहेकाे थियाे । कार्यक्रम अबधिभर पाेखरा लेडिज जेसिसकाे कार्यसमिति पदाधिकारीहरुकाे उत्साह पुर्ण एबम सक्रिय सहभागिता रहेको थियाे 
JCI News Archive