friday oratory -1

2022-01-28

मिती २०७८ माघ०७गते शुक्रबार , तदनुसार २१ जुन -२०२२का दिन पोखरा लेडि जेसिजको प्रथम शुक्रबासरीय प्रबचनमाला कार्यक्रम पोखरा लेडी जेसिज बर्ष २०२२ का अध्यक्ष ज्युकाे प्रकरण " दुरदर्शि युबा नेता: आजको आवश्यकता " भन्ने बिषयमा, पोखरा लेडी जेसिज बर्ष २०२२ का अध्यक्ष जेसी लक्ष्मी अधिकारी सुबेदि ज्यु को सभा अध्यक्षतामा , पोखरा लेडि जेसिज बर्ष २०१९ का अध्यक्ष जेसि सपना गिरि ज्यु को प्रमुख आथ्यियतामा सप्पन्न भएक‍ो थियो । उक्त प्रबचनमाला कार्यक्रमका बक्ताहरुमा जेसी मुना कोइराला , जेसी सृष्टि भट्टराई , जेसी रचना अधिकारी , जेसी करुणा पान्डे ,जेसि दिपा तिवारी रेग्मी रहनु भएको थियो ।आस्था पाठ जेसी सगुन पौडेल ज्यु ले गर्नु भयो भने स्वागत जेसी इन्द्रेणी चालिसे सुबेदि ज्युले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन शुक्रबासरीय प्रबचनमाला संयोजक जेसि दिब्या लक्ष्मी चालिसे ज्युले गर्नु भएको थियो ।

JCI News Archive