• 46 th INSTALLATION & AWARD DISRIBUTION CEREMONY

2022-02-01


·         46 th INSTALLATION & AWARD DISRIBUTION CEREMONY

जनकपुर जेसीज वर्ष २०२२ का लागि नव निवार्चित पदाधिकारी ज्यूहरुको पद हस्तान्तरण तथा सपथ  ग्रहण कार्यक्रम वर्ष २०२१ का शाखा अध्यक्ष जेसी मनोज कुमार साह ज्यूको अध्यक्षतामा नेपाल जेसीज वर्ष २०२२ का नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर लालमनि भण्डारी ज्यूको प्रमुख आतिथ्यता एवं मधेश प्रदेश तथा यस क्षेत्रका संसद माननीय परमेश्वर साह ज्यूको विशिष्ट आत्थियतामा जनकपुर जेसीजको सभाहलमा जनकपुरधामको विभिन्न शाखाका पदाधिकारी ज्यूहरू, विशिष्ट व्यक्तित्व ज्यूहरू, विभिन्न संघ संस्थाका अध्यक्ष ज्यू एव प्रतिनिधी ज्यहरु, पत्रकार ज्यूहरु लगायत २५० जना  भन्दा बढीको उपस्थितिमा २९ जनवरी २०२२ मा सम्पन्न भएको छ । वर्ष २०२२ का लागि पदाधिकारी चयनका लागि नियूक्त हुनुभएका निर्वाचन अधिकृत जेसी गौतम कुमार साह ज्यूले सम्पूर्ण निर्वाचित पदाधिकारी ज्यूहरूलाइ प्रमाणपत्र दिनु भयो । वर्ष २०२२ का लागि जनकपुर जेसीजका नव निर्वचित अध्यक्ष जेसी राज कुमार साह ज्यूलाइ जनकपुर जेसीज वर्ष २०२१ का शाखा अध्यक्ष ज्यूले शपथ गराएका थिए भने वर्ष २०२२ का शाखा अध्यक्ष जेसी राज कुमार साह ज्यूले वर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष जेसी राजेन्द्र कुमार साह र जेसी मुकेश कुमार साह, कानूनी सलहाकार जेसी विनय साह, महासचिव जेसी अजय कुमार गुप्ता ज्यु, कोषाध्यक्ष जेसी उपेन्द्र कुमार साह ज्यू, उपाध्यक्ष जेसी नितेश जैशवाल ज्यू, जेसी भावेश झा ज्यू, जेसी शत्रुधन साह ज्यू र जेसी रजनिश साह ज्यू लाइ शपथ गराएका थिए ।                           

 

 

 

 

 

 

 

WhatsApp Image 2022-01-30 at 23403 PM 1jpeg WhatsApp Image 2022-01-30 at 23405 PM 2jpeg WhatsApp Image 2022-01-30 at 23512 PM 1jpeg WhatsApp Image 2022-01-30 at 23404 PM 2jpeg WhatsApp Image 2022-01-30 at 23407 PM 2jpeg WhatsApp Image 2022-01-30 at 23515 PMjpeg  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


JCI News Archive