काठमाडौ जेसिज द्वार दलित तथा बिपन्न परिवार लाई लत्ताकपडा बितरण
2019-03-19
काठमाडौ जेसिज द्वारा गोरखा जिल्ला को भिमसेन थापा गाउपालिका-३ तान्द्राङ का दलित तथा बिपन्न समुदाय मा विभिन्न लत्ता कपडा बितरण गरेको छ। यहि चैत्र १ गते काठमाडौ बाट अध्यक्ष जेसि भुबन कुमार श्रेष्ठ सहित को टोलिले विभिन्न सामाग्री बितरण गरेको हो ।