खाद्यान्न सामग्री सहयोग कार्यक्रम

2022-02-06
मिति 2078/10/23गते आइतबार का दिन दाङ महिला जेसिज को आयोजना मा, वर्ष 2022का शाखा अध्यक्ष जेसि शारदा घर्ती ज्युको अध्यक्षतामा, मानसिक सन्तुलन गुमाएकाहरुको आस्रय स्थल प्रेरणाका लागि अभियान नामक संस्थाका सचिव गुणाकर भुषाल ज्युको प्रमुख आतिथ्यतामा, दाङ महिला जेसिजका पुर्व अध्यक्ष, नेपाल जेसिजका पुर्व उपाध्यक्ष एवं उक्त संस्थाका संस्थापक सदस्य जेसि विना बि सि ज्युको विशिष्ट आतिथ्यतामा, घोराही बजार देखि लगभग 8 किलोमीटर दक्षिण-पूर्व रहेको प्रेरणाका लागि अभियान नामक संस्था मा अति आवश्यक खाद्यान्न सामग्री सहयोग गरियो।
JCI News Archive