माघ १७,देवघाट
देवघाटधाम जेसीज(प्र.)ले वर्ष २०२२ का लागि शाखा पदाधिकारीहरुलाई शाखा पदाधिकारी तालिम प्रदान गरेको छ । भरतपुर महानगरपालिका १
दासढुंगा स्थित अशोका रिसोर्टमा तालिम सम्पन्न भएको हो ।
देवघाटधाम जेसीज(प्र.)
वर्ष २०२२
का
संस्थापक अध्यक्ष
जेसी विकास सापकोटाको अध्यक्षतामा तालिम सञ्चालन भएको थियो । नेपाल जेसीजका
वर्ष २०२२
का राष्ट्रिय अध्यक्ष सिनेटर
लालमणी भण्डारी
ज्यू
को प्रमुख आतिथ्यता र
नेपाल जेसीजका
वर्ष २०२२
का निरुपित
राष्ट्रिय
उपाध्यक्ष
जेसी कृष्ण वहादुर श्रेष्ठ
ज्यू को विशेष
आतिथ्यता
मा तालिम आयोजना गरिएको थियो ।
शाखा पदाधिकारी तालिमको
प्रमुख प्रशिक्षक नेपाल
जेसीजका
वर्ष २०२१ का
राष्ट्रिय
कार्यकारिणी उपाध्यक्ष जेसी शिव प्रसाद भुसाल ज्यू
रहनुभएको थियो
।
यही मिति २०७८ माघ २२ गते तदनुसार ५ फेब्रअरी २०२२ शनिबारका दिन भरतपुर महानगरपालिका १
दासढुंगा स्थित अशोका रिसोर्टमा
शाखा पदाधिकारी तालिमको शुभारम्भ
देवघाटधाम जेसीज(प्र.)
वर्ष २०२२
का
संस्थापक अध्यक्ष
जेसी विकास सापकोटा
ज्यूको अध्यक्षतामा भएको थियो । कार्यक्रम संयोजक जेसी रघु मल्ल रहनुभएको थियो
।
कार्यकारिणी उपाध्यक्ष जेसी प्रसन्न ढकाल
द्वारा जेसीज आस्था पाठको अगुवाई,
कार्यकारिणी उपाध्यक्ष जेसी.बिष्णुहरि सापकोटा (क्षितिज)
ले स्वागत मन्तव्य, महासचिव प्रकाश ढुंगानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
शाखा पदाधिकारी तालिममा
देवघाटधाम जेसीज(प्र.) र
मातृ शाखा गीतानगर जेसीज लगायत चितवन जिल्ला मा रहेका छिमेकी शाखाहरुको
पदाधिकारी
३७ जना पदाधिकारीहरुको सहभागिता रहेको उक्त तालिम प्रशिक्षक
जेसी शिव प्रसाद भुसाल
ज्यूले प्रशिक्षण कार्य शुभारम्भ भएको थियो ।प्रशिक्षणमा प्रमुख प्रशिक्षक ज्यूले” पदाधिकारीहरूको काम, कर्तव्य र अधिकारको शिर्षकमा सहभागीहरुलाई प्रशिक्षण प्रदान गर्नु भएकोे थियो।
प्रशिक्षण पश्चात् समापन कार्यक्रममा सहभागीहरुको तर्फबाट कालिका
जेसीज
वर्ष २०२२
का अध्यक्ष मेनुका थापाअधिकारी ज्यूले मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै सहभागीहरूलाई शाखा अध्यक्ष र प्रशिक्षक
जेसी शिव प्रसाद भुसाल
ज्यूबाट प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
देवघाटधाम जेसीज(प्र.)
वर्ष २०२२
का
संस्थापक अध्यक्ष
ज्यूले
प्रशिक्षकज्यूलाई मायाको चिनो प्रदान गर्नु भयो र त्यस पश्चात
मातृ शाखा
अध्यक्ष जेसी अनुप कोइरालाज्यूले धन्यवाद मन्तव्य सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।