माडी जेसीज को दोस्रो सन्चालक समितीको बैठक सम्पन्न

2022-02-08

माडी जेसीज को दोस्रो सन्चालक समितीको बैठक मौसम तथा पदाधिकारीहरुको स्वास्थ अबस्थाको प्रतिकुलता को कारण पान्डवनगरमा गर्ने पुर्बनिधारित बैठक लाइ जुम एप्लिकेशन मार्फत  ५ फेब्रुअरी २०२२ मा गरियेको थियो ।सस्थापक अध्यक्ष जेसी रुद्र प्रसाद सापकोटा , निबर्तमान अध्यक्ष जेसी कृस्ण हरी अधिकारी लगाएत पदाधिकारी सहभागी बैठक अध्यक्ष जेसी शोभाखर अधिकारीको सभापतित्वमा सम्पन्न भयेको थियो । बैठकले बिभिन्न कार्यक्रमका योजना गत निर्णय तथा अध्यक्ष द्वारा गरियेका मनोनयन लाइ अनुमोदन गरि सम्पन्न भयेको थियो ।

JCI News Archive