नेपालगन्ज जेसिजको आयोजना पानस फर्मासिउटिकल्स प्राली र भेगा फर्मास्युटिकल्स प्रालिको सहयोगमा जर्मनिको एन्जल्स इनिसियटिबको सहकार्यमा नेपालगन्जका हाड जोर्नी, फिजिसियन तथा न्युरो सर्जनहरुलाइ जर्मनिको डक्टर कृस्टिना ट्रन्कल र वीर हस्पिटलका बरिस्ट न्युरोलोजिस्ट डा. अभिनाष चन्द्र ज्युले आफ्नो प्रीजेन्टेसनमा स्ट्रोक भयर आउने बिरामिहरुलाइ समयमै उपचार पाउँद बचाउन सकिने कुरो जानकारी गराउनुभयको थियो।उक्त कार्यक्रमको अध्यक्षता नेपालगन्ज जेसिज बर्ष 2022 का अध्यक्ष जेसि चिरन्जिबी शर्माले गर्नुभयको थियो भने प्रमुख अतिथी नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर श्री उमा थापा मगर हुनुहुन्थ्यो।कार्यक्रम सयोजक नेपालगन्ज जेसिज बर्ष 2022 का उपाध्यक्ष्य जेसि गनेश के सि हुनुहुन्थ्यो र कार्यक्रम सन्चालक 2022 का कार्यकारिणी उपाध्यक्ष जेसि रोशन केसिले गर्नुभयको थियो।कार्यक्रम मा तीस जना डाक्टर र सदस्य साथिहरुको सहभागीता रहेको थियो।।