धुलाबारी जेसीजा द्वारा आगलागी पीडितलाई घर निर्माण गर्न आर्थिक सहयोग

2022-02-15

मंगलबार फागुन ३ गतेका दिन धुलाबारी जेसीजले आगलागी पीडित लाई घर निर्माण गर्नका लागि नगद सहयोग गरेको छ | गत महिना माघ १४ गतेका दिन मेचीनगर १४ निवासी बच्चामाई मर्डीको घरमा अचानक भएको आगलागीका कारण उनि घर बिहिन बनेका थिए | पीडित बच्चामाई मर्डीको पुनः घर निर्माणका लागि भनि धुलाबारी जेसिजका बोर्डका पदाधिकारीहरु उनका घरमा पुगी घटनाको अनुगमन गर्उनुका साथै उनलाई नगद रु ११,५००/- आर्थीक सहयोग गरेका छन् |

JCI News Archive