चैत ७, अजुर्नधारा। अजुर्नधारा जेसीज का अध्ययक्ष जेसी टिकाराम गौतम को अध्यक्षतामा तथ अजुर्नधारा जेसीजका संस्थापक अध्यक्ष जेसी इन्दिवर खड्का को प्रमुख आतिथ्यतामा फागु पुर्णीमाको पावन अवसरमा अर्जुनधारा जेसीजले होली मिलन कार्यत्रफम सम्पन्न गर्यो। कर्यक्रममा अतिथिहरु अजुर्नधारा जेसीजका निबर्तमान अध्यक्ष जेसी अजय कुमर देब, बर्ष १७ का अध्यक्ष जेसी प्रल्हाद ढुंगना, बर्ष १६ का अध्यक्ष जेसी सर्दुल हङ ओलि, तथा मानार्थ सदस्य जेसी कुमार भट्टराई ज्यु ले होली को शुभकामना दिनु भएको थियो। जुर्नधारा जेसीज का माहासचिब भास्कर भट्टराई ले सन्चालन गर्नुभएको कार्यक्रम मा अर्जुनधारा जेसीजका कार्याकारि उपाध्यक्ष जेसी जिवन कुमार खनालले अतिथिहरुलाई स्वगत गर्नु भएको थियो । उक्त कार्यक्रम मा उपाध्यक्ष जेसी बिमला भट्टराई ले आस्था बाचन गर्नु भएको थीयो । कार्यक्रम मा उपस्थित सम्पुर्ण ले सुभकामना आदान प्रदान गरि सभ्य तवरले रङ्ग दलेर कार्यक्रम भब्यता का साथ सम्पन भयो।