भद्रपुर जेसिजले ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मेची प्रादेशिक अस्पतालमा प्रसूति वार्ड र प्रोषण गृहमा भर्ना हुनु भएमा आमाहरुलाई पोस्टीक युक्त फलफूल बितरण गर्दै अन्तरास्ट्रिय नारी दिवस मनाएको छ

2022-03-08

मिति २०७८/११/२४ गतेका दिन भद्रपुर जेसीजले ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस को अवसरमा मेची प्रादेशिक अस्पतालको प्रसुती वार्ड र पोषण गृहमा रहेका आमाहरुलाई फलफुल बितरण कार्यक्रम भद्रपुर जेसीजका अध्यक्ष जेसी मनोज भट्टराई ज्यूको अध्यक्षता तथा भद्रपुर नगरपालिका नगर प्रमुख श्री जीवन कुमार श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा सम्म्पन्न गरिएको छ ।
अध्यक्ष :- जेसी मनोज भट्टराई
प्रमूख अतिथि :- भद्रपुर नगरपालिका नगर प्रमुख श्री जीवन कुमार श्रेष्ठ
अथिती: प्रसुती वार्ड ईन्चार्ज सीता भण्डरी र पोशण गृहका नर्शिङ कर्मचारी कन्चन रिजाल ज्युले गर्नु भएको थियो
पुर्वअध्यक्ष जेसी किरन कुमार शर्मा
पुर्वअध्यक्ष जेसी डिल्लिराम पोखरेल
कार्यक्रम संयोजक :भद्रपुर जेसिजका उपाध्यक्ष जेसि केशब प्रसाद अधिकारि
जेसिज आस्था :- भद्रपुर जेसिजका कार्यकारिणी उपाध्यक्ष जेसी युबराज न्यौपाने गर्नु भएको थियो भने
कार्यक्रमको उद्देश्यमाथि भद्रपुर जेसीजका अध्यक्ष जेसी मनोज भट्टराईले प्रकाश पार्नु भएको थियो
शुभकामना मन्तव्य :- भद्रपुर जेसिजका पुर्व अध्यक्ष जेसि किरण कुमार शर्मा ज्यु , जेसि डिल्लीराम पोखरेल ज्यु र यस कार्यक्रमका प्रमुख अथिती श्री जिबन कुमार श्रेष्ठ ज्युले राख्नु भएको थियो
उक्त कार्यक्रममा भद्रपुर जेसीजका बोर्डका पदाधिकारी साथै संयोजकहरुको ,उपस्थीती रहेको थियो ।
कार्यक्रम संचालक :- भद्रपुर जेसीजको महासचिब जेसी रमेश कार्कीलेअ गर्नु भएको थियो

JCI News Archive