भद्रपुर जेसिज द्वारा जेसिज गाँउमा हात्तीपाईले औषधी बितरण

2022-03-12

राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि आम औषधी खुवाउने कार्यक्रम अन्तर्गत सहजिकरणका लागि आज भद्रपुर जेसिजले सहयोगी संस्थाको रुपमा जेसिज गाउँमा राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि स्वस्थ्य कर्मी सहित औषधि खुवाउने कर्यक्रम सम्पन्न गरेको छ जहाँ औषधी सुरक्षीत रहेको हुँदा सम्पूर्ण लाई खान अनुरोध सम्म गरेको थियो
यश कार्यक्रममा भद्रपुर जेसिजका बर्ष २०२२ का अध्यक्ष जेसि मनोज भट्टराई, नि:बर्तमान अध्यक्ष जेसि खिलनाथ पाण्डे सहित भद्रपुर जेसिजका बोर्ड पदाधिकारी हरुको उपस्थितिमा  कार्यक्रम सम्पन्न भएको छ। भद्रपुर जेसिजका महसचिब जेसि रमेश कार्किले  थियो भने संचालन गर्नुभएको थियोे। संयोजक भद्रपुर जेसिजका कायकारिणी उपाध्यक्ष जेसि युबराज नेउपानेले गर्नुभएको थियोे

JCI News Archive