१८ देखि ४० वर्ष का युवाहरुलाई नेतृत्व र ब्याक्तित्व मा अब्बल बनाएर समाज र रास्ट्र निर्माणका लागि समाजमा हस्तान्तरण गर्ने जेसीजको मुल देय हो यसलाई सार्थक पार्न वर्ष २०२२ का जेसी अध्यक्ष बाट सुरुवात गर्ने उद्देश्यका साथ चितवन र नवलपुरमा रहेका जेसी शाखाका अध्यक्ष ज्युहरुको सामुहिक आयोजनामा गितानगर जेसीजका वर्ष २०२२ का अध्यक्ष जेसी अनुप कोइराला ज्यु चितवन जिल्लामा नेपाली काङ्ग्रेस को जिल्ला सदस्यमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना कार्यक्रम भरतपुर १० चितवन मा मार्च १० २०२२ का दिन सम्पन्न गरियो ।। धन्यवाद जय जेसीज ।। जेसी शंकर अधिकारी अध्यक्ष वर्ष २०२२ गैंडाकोट जेसीज ।।