पालुङ जेसीजले मिती २०७८-१२-०३गते बिहीबार तदानुसार १७ मार्च २०२२ जेसीज मार्ग अवस्थित जेसीज सभा हलमा हाेली मिलन तथा शुभकामना अादन-प्रदान कार्यक्रम सम्पन्न भएकाे छ।
उक्त कार्यक्रममा पालुङ जेसिजका बर्ष २००३का शाखा अध्यक्ष तथा थाहा नगरपालीकाका उप-प्रमुख जेसी खड्ग बहादुर गाेपाली ज्यू प्रमुख अतिथि हुनुहुन्थाे।कार्यक्रम संयाेजक पालुङ जेसीज बर्ष २०२२ का लागि फेलाेसीप संयाेजक जेसी अजय कार्की ज्यू तथा बर्ष २०२२का अध्यक्ष जेसी जयराम खत्री ज्यूकाे सभाध्यक्ष रहेकाे थियाे ।
कार्यक्रममा बर्ष २०२२का निवर्तमान अध्यक्ष जेसी नमराज लामा तथा पूर्व अध्यक्ष ज्यूहरू जेसी सुरेन्द्रमान प्रधान (अध्यक्ष -२०१०),जेसी सहदेव ढकाल (अध्यक्ष -२००४) तथा बर्ष २०२२का बाेर्डका जेसीज ज्यूहरूकाे उल्लेखेनीय उपस्थिति थियाे ।