तेस्रो बोर्ड बैठक सम्पन्न

2022-03-21

मितिः वि.सं. २०७८।१२।०४ ई.सं. 18.03.2022

कार्यक्रमः तेस्रो बोर्ड बैठक

अध्यक्षताः कञ्चन जेसीज बर्ष २०२२ का अध्यक्ष जेसी राजन शर्मा पौडेल

आयोजकः कञ्चन जेसीज

आतिथ्यताः पूर्व अध्यक्ष जेसी बाबुराम पौडेल

आस्था पाठः उपाध्यक्ष जेसी सुभाष सापकोटा

जेसीज Mission Vision: जेसी नारायण शर्मा

संचालनः महासचिव जेसी बुद्धि प्रसाद रेग्मी

स्थानः जेसिआई कञ्चनको सचिवालय

दिगो विकासका लक्ष्य योजनाः

क्षेत्रः व्यक्तिगत

उद्देश्यः मासिक कार्य योजना तयार गर्नुका साथै विभिन्न कार्यक्रमहरुलाई सम्पन्न गर्न संयोजक तथा कार्य तालिका तयार सम्बन्धमा।

उपलब्धिः मासिक कार्ययोजनाहरु छलफल गरि पारित गर्नुका साथै शाखाका विभिन्न कार्यक्रमहरुमा के कसरी लैजाने भन्ने विषयमा सबैको साझा प्रस्तावहरुमाथी छलफल गरि योजना तर्जुमा गरियो। साथै शाखामा उत्कृष्ट काम गर्ने सदस्यहरु मध्यबाट छनोट गरि कञ्चन Jaycees of the Month लाई सम्मान गरिएको छ।

सहभागि संख्याः १३

लाभान्वित संख्याः १३


JCI News Archive