मितिः वि.सं. २०७८।१२।०४ ई.सं. 18.03.2022
कार्यक्रमः होली मिलन तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम
अध्यक्षताः कञ्चन जेसीज बर्ष २०२२ का अध्यक्ष जेसी राजन शर्मा पौडेल
आयोजकः कञ्चन जेसीज
प्रमुख प्रशिक्षकः कञ्चन गाउँपालिका वडा नं १ का वडा अध्यक्ष श्री हरिनारायण थारु
विशिष्ट अतिथिः बर्ष २०२० का अध्यक्ष जेसी बाबुराम पौडेल
स्वागत मन्तब्यः शाखा सम्पादक जेसी दिपा थारु
संयोजकः जेसी दुर्गा पोख्रेल
आस्था पाठः जेसी नारायण शर्मा
जेसीज Mission Vision: जेसी दिनेस शर्मा
संचालनः महासचिव जेसी बुद्धि प्रसाद रेग्मी
स्थानः कञ्चन गाउँपालिका वडा नं १ प्रगतिटोल
दिगो विकासका लक्ष्य योजनाः ४
क्षेत्रः सामाजिक
उद्देश्यः शाखाका सदस्यहरु र समाज सेवी व्यक्तिहरुसंग होलि मिलन कार्यक्रम साथै शैक्षिक सामाग्रि वितरण
उपलब्धिः शाखाका सदस्यहरु र सामाजिक व्यक्तित्वहरु विच आत्मिय भावना साता सात गर्नुका साथै दिगो विकासका लक्ष्यहरुलाई आत्मसाथ गर्दै गुणस्तरिय शिक्षामा योगदान पुर्याउने उद्देश्य साथ शैक्षिक सामाग्रि वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
सहभागि संख्याः ३०
लाभान्वित संख्याः ३० (प्रत्यक्ष शैक्षिक सामाग्रिमा छ जना)