मितिः वि.सं. २०७८।१२।१० ई.सं. 24.03.2022
कार्यक्रमः ५औँ स्थापना दिवस तथा बृहत रक्तदान कार्यक्रम
अध्यक्षताः कञ्चन जेसीज बर्ष २०२२ का अध्यक्ष जेसी राजन शर्मा पौडेल
आयोजकः कञ्चन जेसीज
प्रमुख अतिथिःकञ्चन गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष श्री दुर्गा सिंह क्षेत्री
विशिष्ट अतिथिः बर्ष २०२० का अध्यक्ष जेसी बाबुराम पौडेल रेडक्रसका प्रतिनिधि
संयोजकः जेसी सुबास सापकोटा
आस्था पाठः जेसी सुवास पौडेल
जेसीज Mission Vision: जेसी धनपति ज्ञवाली
संचालनः महासचिव जेसी बुद्धि प्रसाद रेग्मी
स्थानः कञ्चन गाउँपालिकाको सभाहल कञ्चन ४ डियो बजार
दिगो विकासका लक्ष्य योजनाः ३
क्षेत्रः सामुदायिक
उद्देश्यः ५औँ स्थापना दिवस तथा बृहत रक्तदान कार्यक्रम सम्पन्न गर्ने।
उपलब्धिः कञ्चन जेसीजको स्थापना दिवस मनाउनाले जेसीजका युवाहरुमा आत्मियता बढ्नुका साथै मानव सेवाको कार्य रक्तदान कार्यक्रम मा सहभागि हुन पाउदा सबैमा जेसीज प्रतिको माया र विश्वस बढेको छ।कार्यक्रमा स्थापना दिवस संगै रक्तदान कार्यक्रम पनि रहेकोले जेसीज तथा अन्य युवाहरुबाट ४० Point रगत संकलन भएको छ। रगतको कमिका करण कसैको जिवन जान नपरोस भन्ने उद्देश्यका साथ रगत दिनुहुने सबैमा अभार प्रकत गर्दै जेसीज समाजका युवाहरुको ढुकढुकी बनेर गएको भन्दै यस्तै यस्तै कार्यक्रमले जेसीजको पहिचान स्थापना गर्न सजिलो भएको छ।
सहभागि संख्याः ६०
लाभान्वित संख्याः ४० (प्रत्यक्ष रक्तदान गर्ने)