११,चैत २०७८, देवघाट ।
देवघाटधाम
जेसीज(प्र.)को दोस्रो बोर्ड बैठक सम्पन्न भएको छ। बैठकको
अध्यक्षता देवघाटधाम जेसीज(प्र.)का अध्यक्ष जेसी विकास सापकोटाले गर्नु भएको थियो।
बैठकमा संस्थाका विभिन्न ८ औटा एजेण्डा माथि छलफल भएको थियो। बैठकमा कार्यकारिणी
उपाध्यक्ष जेसी प्रसन्न
ढकाल
,कानुनी सल्लाहकार
जेसी.अर्जुन सुबेदी ,महासचिव
जेसी.प्रकाश ढुंगाना ,कोषाध्यक्ष
जेसी.मोहनचन्द्र बकरेल,उपाध्यक्षहरु
तथा बोर्ड पदाधिकारीहरुको उपस्थिती रहेको थियो।
अध्यक्ष द्वारा गरियेका मनोनयन लाइ अनुमोदन गरि शाखाको
टिशर्ट र नेपाल जेसीजले प्रदान
गरेको बोर्ड पदाधिकारीहरुको परिचयपत्र वितरण गरि सम्पन्न भएको थियो ।