नयाँ वर्सको अवसरमा अपाङ्ग आश्रमका नानीहरूलाई खाध सामग्री बितरण तथा क्यालेन्डर बिमोचन कार्यक्रम

2022-04-17

मेचिनगर लेडिजेसिजले नयाँ वर्सको अवसरमा समाज सेवा सुधार युवा संघ का अपाङ्ग नानीहरू लाई खाद्य सामग्री बितरण गरेकोछ। जम्मा २५ जना को संख्यामा रहेका उक्त फरक क्षमता भएका नानीहरू सङ खुशी साट्ने उदेश्य ले उक्त कार्यक्रमको आयोजना गरिएको हो।सोही अवसरमा मेचिनगर लेडिजेसिजले २०७९ सालको क्यालेन्डर बिमोचन पनि गरेको छ।

JCI News Archive