"सेवा नै धर्म हो"
मेचिनगर २ स्थित केवल निरौला ज्युको घर गत तीनदिन अघि भएको आगलागी बाट जलेर पूर्ण रुपमा नष्ट भएको छ ।वहाहरुलाइ अहिले सहयोगको अत्यन्तै ठूलो आवस्यकता रहेको छ।थोपा थोपा मिलेर नै समुन्द्र बन्ने भएकोले हामी सबैले गरेको सानो सानो सहयोगले वहाँहरुलाइ ठूलो राहत मिलोस भन्ने उदेश्यले मेचिनगर लेडिजेसिज आज त्यहा पुगेर वहहरुको मुहारमा थोरै भएपनी खुशी थप्न सकेकोमा अत्यन्तै आत्मसन्तुष्टि मिलेको छ।यस्तो आपतिमा गरेको सानो सहयोगले पनि ठूलो महत्त्व राख्दछ।सहयोगी मनहरुबाट यहाँहरुलाइ चाडै नै ओत लाग्ने छहारी बन्न सकोस! god bless u Niraula family ????