पालुङ जेसीजले मिती २०७९-२-१५गते आईतबार तदानुसार २९ मे २०२२का दिन बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ।
उक्त कार्यक्रममा पालुङ जेसीजका सदस्य जेसी मनाेज लामीछाने ज्यूबाट पहिलाे रक्तदान गरि कार्यक्रम सुरूवात भई १०३ जना रक्तदाता ज्यूहरूबाट महिलामा ११जना तथा ९२ जना पूरूष द्वारा अन्तिम रक्तदान पालुङ जेसीज बर्ष २०२२ का शाखा अध्यक्ष जेसी जयराम खत्री ज्यूबाट रक्तदान गरी सम्पन्न भएकाे थियाे ।यश कार्यक्रममा थाहा नगरपालीका कार्यालय,लायन्स क्लब अफ थाहा पिस, लियाे क्लव अफ पिस थाहानगर तथा लायन्स क्लव अफ काठमाडौं सामाजिक सर्कल सहयाेग तथा कान्तिपुर ब्लड बैंक प्राविधि सहयाेग कार्यक्रममा बर्ष २०२२ का स्वास्थ संयाेजक जेसी विस्मिता गाेपाली कार्यक्रम संयाेजक रहनु काे साथै बर्ष २०२२का अध्यक्ष जेसी जयराम खत्री ज्यूकाे सभाध्यक्ष रहेकाे थियाे ।
कार्यक्रममा बर्ष २०२२ का निवर्तमान अध्यक्ष जेसी नमराज लामा ज्यू ,संस्थापक अध्यक्ष जेसी पुरूषाेत्तम ढकाल ज्यू लगाएत पूर्व अध्यक्ष ज्यूहरू, बर्ष २०२२का बाेर्डका सम्पूर्ण जेसीज ज्यूहरूकाे उल्लेखेनीय उपस्थिति थियाे ।