वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरिया र सानीमा बैंक विर्तामोडका शाखा प्रवन्धक अम्बिका खतिवडाको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा वीरता लेडी जेसीजका पूर्वअध्यक्षहरु पार्वता खरेल विमली , राधा सुव्वालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सहजीकरण सानीमा बैंक विर्तामोड शाखाका जनसम्पर्क प्रवन्धक शेखर ढकाल, वशन्त मिश्र , रिजना राउत र जनसम्पर्क अधिकृत सम्झना घिमिरेले गरेका थिए ।
कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव युनिता दवाडीले गरेकी थिइन् ।