2079/02/14-बाह्रदशी जेसीजले सफलता पूर्वक तिनवटा कार्यक्रम गर्यो ।

2022-05-30

बाह्रदशी जेसीजले सफलता पूर्वक तिनवटा कार्यक्रम गर्यो ।
२०७९/२/१४(बाह्रदशी) बाह्रदशी जेसीज ले नवनिर्वाचित जनप्रतिनिधि सम्मान, जेसीज भित्तेपात्रो विमोचन र Parliamentary Meeting Procedure Training कार्यक्रम एकै पटक सम्पन्न गरेको छ ।

JCI News Archive