वृक्षारोपन तथा बिरुवा वितरण कार्यक्रम कबड हल वडा नं ५

2022-06-05

मितिः वि.सं. २०७९।०२।२२ ई.सं. 06.05.2022

कार्यक्रमः वृक्षरोपण तथा बिरुवा वितरण कार्यक्रम कबड हल वडा नं ५।

अध्यक्षताः कञ्चन जेसीज बर्ष २०२२ का अध्यक्ष जेसी राजन शर्मा पौडेल

विशिष्ठ/अतिथिः कार्यपालिका सदस्य जेसी चित्रलाल तुलाचन, निबर्तमान अध्यक्ष जेसी राधिका चौधरी, कबड हल निर्माण समितिका अध्यक्ष तथा स्थानीय व्यक्तित्वहरु।

संयोजकः जेसी खेम बहादुर क्षेत्री

आस्था पाठः जेसी धनपती ज्ञवाली

संचालनः महासचिव जेसी बुद्धि प्रसाद रेग्मी

स्थानः कबड हल निर्माण स्थल वडा नं ५ कञ्चन गाउँपालिका।

दिगो विकासका लक्ष्य योजनाः १३

क्षेत्रः सामाजिक

उद्देश्यः नेपाल जेसीज बर्ष २०२२ को अभियान “One Plant: My Own Responsibility लाई सार्थक एवम कञ्चन जेसीजको अभियान विश्व वातावरण दिवसमा एक सदस्य दुई विरुवा भन्ने उद्देश्य साथ वृक्षरोपण तथा बिरुवा वितरण कार्यक्रम गर्ने

उपलब्धिः नेपाल जेसीज बर्ष २०२२ को अभियान “One Plant: My Own Responsibility लाई सार्थक एवम कञ्चन जेसीजको अभियान विश्व वातावरण दिवसमा एक सदस्य दुई विरुवा भन्ने उद्देश्य अनुरुप वृक्षरोपण तथा बिरुवा वितरण गर्नुका साथै कबड हल निर्माण स्थल वरिपरिको बातावरण हरियाली र हरावरा बनाउन युवा क्लवको सकृय सहभागितामा बिरुवा लगाउनको लागि बिरुवा समेत हस्तानत्रन गरिएको छ। जेसीज सदस्यहरुको समेत उल्लेख्य सहभागिता र उत्साहका साथ सम्पन्न गरिएको छ।

सहभागि संख्याः ३०


JCI News Archive