कमलनगर जेसिजद्धारा आज विश्व वातावरण दिवसको अवसरमा केखामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ

2022-06-05

कमलनगर जेसिजद्धारा आज विश्व वातावरण दिवसको अवसरमा केखामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।५० औँ विश्व वातावरण दिवसको अवसरमा केरखा अमलडाँगी सडकको पेटीमा वृक्षरोपण गरिएको हो ।

JCI News Archive