बुधबारे जेसिज द्वारा दन्त तथा स्वस्थ सिबिर आयोजना ।

2022-06-20

बुधबारे जेसिजद्वारा निशुल्क स्वास्थ्य शिविर

बुधबारे जेसिजको 'जेसिज सप्ताह' अन्तर्गत स्वास्थ्य शिविर संचालन भएको छ।
सिटि अस्पताल बुधबारे र नेशनल डेन्टल केयर बिर्तामोडको प्राविधिक सहयोगमा बुद्धशान्ति १ स्थित जेष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारीमा शिविर सम्पन्न भएको हो।
बुधबारे जेसिजका कार्यकारिणी उपाध्यक्ष रुद्र निरौला कार्यक्रम मुल सम्योजक रहेको कार्यक्रम मा उपाध्यक्ष जेसि कुशल अधिकारीको संयोजकत्वमा भएको शिविरमा १५० भन्दा बढिले सेवा लिएका छन् ।

JCI News Archive