नारायणगढ जेसीजको प्रथम साधारण सभा सम्पन्न

2019-03-31

नारायणगढ जेसीजकाे प्रथम साधारण सभा चैत १६, २०७५ का दिन होटल सतनचुली, पोखरा बसपार्क, नारायणगढमा सम्पन्न भयो ।

सभामा साधारण सदस्यको उल्लेख्य उपस्थिति रहेको थियो । साथै पूर्व अध्यक्षज्युहरु सिनेटर बाबुराम रामदाम, जेसी मनोजराज श्रेष्ठ, श्री खेमराज भट्टराई तथा सिनेटर सुदिप सिं अधिकारी ज्युको उपस्थिति रहेको थियो ।

JCI News Archive