आज मिति २०७९/४/०७गते तदानुसार २३जुलाई २०२२ शनिबारका दिन पालुङ जेसीज बर्ष २०२२ का शाखा अध्यक्ष जेसी जयराम खत्रीज्युको अध्यक्षतामा तेस्रो बाेर्ड बैठक थाहा नगरपालीका -३,शिखरकाेट स्थीत हाेटल शंकरमा विभिन्न महत्वपूर्ण एजेण्डा माथि छलफल गरि सम्पन्न गरियो।