Business Summit-2022 र नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत सम्मान।

2022-08-07

मितिः वि.सं. २०७९।०4।२1 ई.सं. 07.08.2022

कार्यक्रमः Business summit-2022 and Congratulations Program for Newly Elected Peoples Representatives. अध्यक्षताः कञ्चन जेसीज बर्ष २०२२ का अध्यक्ष जेसी राजन शर्मा पौडेल प्रमुख अतिथिः कञ्चन गाउँपालिका अध्यक्ष श्री नवराज ढकाल विशिष्ठ/अतिथिः गाउँ पालिका उपाध्यक्ष श्री मौसमि थापा मगर, सिद्धार्थ जेसीज बर्ष 2020 का शाखा अध्यक्ष जेसी मंगल भण्डारी, निबर्तमान अध्यक्ष जेसी राधिका चौधरी, शाखाका पूर्व बर्ष 2020का अध्यक्ष जेसी बाबुराम पौडेल, छिमेकी शाखाका समकालीन अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडाका वडा सदस्यहरु। संयोजकः जेसी रामनाथ गौतम आस्था पाठः जेसी मोहराज पौडेल JCI Mission/Vision: जेसी नारायण शर्मा JCI Them: - जेसी दिपा थारु संचालनः महासचिव जेसी बुद्धि प्रसाद रेग्मी स्थानः होटल द संस्कार कञ्चन 3 हरैया। दिगो विकासका लक्ष्य योजनाः क्षेत्रः व्यक्तिगत/सामाजिक/व्यवसाइीक उद्देश्यः कञ्चन गाउँपालिकामा व्यवसाय संचालन गरेर बसेका जेसीज युवाहरु बिच ब्यवसायीक अनुभव आदान प्रदान तथा नया व्यवसाय गर्न सोच भएका युवाहरुलाई व्यवसायीक बन्न सहयोग गर्ने।साथै नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत सम्मान गर्ने। उपलब्धिः कञ्चन गाउँपालिकामा व्यवसाय संचालन गरेर बसेका जेसीज युवाहरु बिच ब्यवसायीक अनुभव आदान प्रदान तथा नया व्यवसाय गर्न सोच भएका युवाहरुलाई व्यवसायीक बन्न प्रोत्साहन गरिएको।व्यवसाय संचालन गर्न के कस्ता चुनौति तथा समसयाहरुको समाधान गर्न पर्छ जस्ले कामलाई माया गर्छ उनै सफल रहने भएको हुदा नया ब्यबसाईहरु उत्पादन हुने देखिएको छ साथै नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत सम्मान गर्दा जनप्रतिनिधिरुमा जेसीज प्रतिको माया र जेसीज अभियानलाई बुझाउन सफल भएको छ। सहभागि संख्याः ८४

JCI News Archive