सिमरा जेसिजले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ८ का दलित विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ ।
जेसिज वर्ष २०२२ का अध्यक्ष पुरुषोत्तम अधिकारीको जन्मदिनको अवसर पारेर जेसिजले सामुदायिक आधारभुत विद्यालयमा अध्ययनरत करिब एक सय विद्यार्थीलाई कपी, कलमसहित खेलकुदसामाग्री वितरण गरेको हो ।