बुधबारे जेसिज ले औउदै गरेको चाड बडा दसैं तिहार तथा छठ पर्व को अवसर पारेर सुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ।सङै बुधबारे जेसिज का पुर्व अध्यक्ष जे सि हेमन्त बराल र कार्यकारिणी उपाध्यक्ष जे सि रुद्र निरौला ज्युको जन्मदिनको अवसरमा सुभकामना प्रादन गरेको छ।