माईन्युट लेखन तालिम

2022-10-01

बाह्रदशी जसीज को सप्ताह कार्यक्रम अनतर्गत मिति 2079/06/10 गतेका दिन बाह्रदशी रेडक्रस भवनमा माईन्युट लेखन  तालिम सप्पन्न गरेको छ । उक्त कार्यक्रम को प्रमुख अथिति वार्ड 4 का वडा अध्यक्ष मताब आलम हुनुहुन्थ्यो भने प्रमुख प्रशिक्षक ज्ञानेन्द्र निरौला हुनुहुन्थ्यो  भने 35 जनाको सहभागिता थियो।

JCI News Archive