आज मिति २०७९/०६/२९ गते शनिबार बुधबारे जेसिज को दिर्घकालिन कार्यक्रम "जन्मदिन खाश दिन" अन्तर्गत बुधबारे जेसिज का उपाध्यक्ष जेसि राज पौडेल र जेसि दिनेश खतिवडा को जन्मदिन को अवसर पारेर हाल देशै भरि महामारि को रुपमा फैलि रहेको डेङ्गु रोग को रोकथाम तथा नियन्त्रण को लागि डेङ्गु प्रभावित क्षेत्र छनौट गरि त्यस क्षेत्र का अति बिपन्न 200 परिवार लाई किटनासक औषधि युक्त झुल बितरण गरि डेङो रोग न्यूनिकरण सम्बन्धि सचेत गराइयो ।