७,पौष,२०७९,तनहुँ
।
देवघाटधाम जेसीजको प्रथम पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
"शासन व्यक्तिको होइन विधिको हुनुपर्दछ" भन्ने मल नारा सहित स्थापित भएको जेसीज अहिले देवघाटधाममा पनि यस संस्था प्रति रूचि राख्ने व्यक्तिहरूको ओइरो देखिन्छ । पौष १६ गते देवघाटधाम जेसीज २०२३ को अध्यक्ष पदमा जेसी बिष्णुहरी सापकोटा सहित कार्यकारी उपाध्यक्ष पदमा जेसी अर्जुन सुवेदी र
जेसी
रघु मल्ल चयन हुनु भएको थियोे भने उपाध्यक्ष पदमा जेसी करिष्मा गुरूङ, जेसी शिव प्रसाद अधिकारी,जेसी सुजन गुरूङ,जेसी माधव न्यौपाने चयन र निर्देशक पदमा जेसी सन्दिप पोख्रेल,जेसी आशिष पौडेल, जेसी महेन्द्र पराजुली, जेसी नवराज रिसाल गरेर ११ सदस्यीय समिति सर्वसहमत
निर्वाचित
हुनु भएको थियोे ।
त्यस्तै कोषाध्यक्ष पदमा जेसी प्रसन्न ढकाल,कानुनी सल्लाहकारको पदमा जेसी प्रकाश ढुन्गाना,महासचिव पदमा जेसी अर्जुन शर्मा र तालिम आयुक्त पदमा शिला न्यौपानलाई नवनिर्वाचित
अध्यक्ष
जेसी
बिष्णुहरी सापकोटाले मनोनित गर्नु भएकोथियो । शनिबार नमस्ते देवघाट गार्डेन रिसोर्टमा भएको दोस्रो साधारणसभा तथा प्रथम शाखा अधिवेशनबाट अध्यक्षमा
सर्वसहमत
निर्वाचित
भएका
सापकोटाको
हिजो २३ गते शनिबार सपथ लिएको हो । सोही पद हस्तान्तरण समारोहमा देवघाटधाम जेसीजका संस्थापक अध्यक्ष एवं निवर्तमान अध्यक्ष जेसी विकास सापकोटाले २०२३ का अध्यक्ष बिष्णुहरी सापकोटालाई आफ्नो गलाको माला लगाईदिएर आफ्नो पद हस्तान्तरण गर्नुका साथै
संस्थापक अध्यक्ष एवं निवर्तमान अध्यक्ष
जेसी
विकास सापकोटाले
२०२३ का अध्यक्ष
जेसी
बिष्णुहरी सापकोटालाई सपथ खुवाएका थिए ।