मिति २०७९/१०/२८ गते शनिबारका दिन भद्रपुर जेसीज बर्ष २०२३को पहिलो बोर्ड बैठक भद्रपुर जेसीजका अध्यक्ष जेसी युबराज न्यौपानेको अध्यक्षतामा तथा बोर्ड सल्लाहकार सदस्य तथा भद्रपुर जेसीजका पुर्व अध्यक्ष जेसी अभिषेक ढुङ्गाना , जेसी अनुज खतिवडा, जेसी डिल्लीराम पोखरेल, जेसी खिलनाथ पाण्डे(निकास) , निबर्तामन अध्यक्ष जेसी मनोज भट्टराई एबम् पुर्ण बोर्ड पदाधिकारीको उपस्थितिमा निबर्तामान अध्यक्षज्युबाट बर्ष २०२३का अध्यक्षलाई जेसीज ग्यावल हस्तान्तरण गर्दै विभिन्न बिषयमा छलफल गरि पहिलो बोर्ड बैठक सम्पन्न भएको छ। साथै जेसीज अभियानलाई थप सार्थक बनाउन जेसीज सदस्यलाई प्रोत्साहन गर्ने उदेश्यले जनवरी महिनाको ( Jaycess of the Month) भद्रपुर जेसीजका जनसम्पर्क अधिकारी जेसी केशव प्रसाद अधिकारीलाई प्रदान गरि बैठक सम्पन्न भएको छ।
धन्यवाद ! जय जेसीज