मिति २०७९/११/१३गते तदानुसार २५ फेब्रुअरी २०२३ शनिबारका दिन पालुङ जेसीज बर्ष २०२३ का शाखा अध्यक्ष जेसी संगम कार्कीज्युको अध्यक्षतामा दोस्रो बाेर्ड बैठक थाहा नगरपालीका -३,जेसीजमार्ग स्थीत पालुङ जेसीजकाे सचिवालयमा विभिन्न महत्वपूर्ण एजेण्डा माथि छलफल गरि सम्पन्न गरियो।