मिति २०७९/११/१३ गते धनकुटा जिल्लामा अवस्थित प्रदेश नं १ को पर्यटकीय स्थल भेडेटारमा तरहरा जेसीजले मातृव प्रदान गरेको धनकुटा लेडि जेसीज सङ्ग संयुक्त रुपमा Joint JCI corporate guideline and LOM officer's Training,तरहरा जेसीज बर्ष २०२३का अध्यक्ष जेसी बहादुर तामाङ ज्यु र धनकुटा लेडि जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी मेनुका बस्नेत ज्युहरु को अध्यक्षतामा साथै प्रशिक्षकमा तरहरा जेसीजका B.O.T President आदरणीय व्यक्तित्व जेसी मोहन दाहाल ज्यु र पुर्व अध्यक्ष आदरणीय व्यक्तित्व जेसी आइ सि.जेसी राम कु.गिरी हुनुहुन्थ्यो।सो कार्यक्रमको संयोजन जेसी Surazz Lama ज्युले गर्नु भएको थियोे।