PRE-INDUCTION AND LOM OFFICERS' TRAINING

2023-03-03

मिति २०७९-११-०७जेसीआई व्यासनगर वर्ष २०२३ का अध्यक्ष जेसी राजु रानाज्युको अध्यक्षतामा तथा जेसीआई व्यासनगर वर्ष २०२३ का तालिम निर्देशक जेसी रबिन्द्र खातीज्युको सम्योजक्तमा जेसीआई व्यासनगरको २९औं स्थापना दिवस एवं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारी PRE-INDUCTION AND LOM OFFICERS' TRAINING कार्यक्रम व्यास नगरपालीकाको सभा हलमा आयोजना गरिएको थियो । नेपाल जेसीज वर्ष २०२१का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी शिव प्रसाद भुषालज्युले प्रमुख अतिथी एवं प्रमुख प्रशिक्षकको भुमिका निर्वाह गर्नु भएको थियो। उक्त कार्यक्रममा निवर्तमान अध्यक्षज्यु, पुर्व अध्यक्षज्युहरु, बोर्डका पदाधिकारीज्युहरु एवं सदस्यज्युहरुको पनि उल्लेखनीय सहभागी रहेको थियो ।

JCI News Archive