कपिलबस्तु जेसीज २०२३ को दोस्रो संचालक समिति बैठक सम्पन्न

2023-03-05

मिति २०७९/११/ २० गते तदानुसार ०४ मार्च २०२३ शनिबारका दिन कपिलबस्तु जेसीज बर्ष २०२३ का शाखा अध्यक्ष जेसी अमृत घिमिरे ज्युको अध्यक्षतामा दोस्रो बाेर्ड बैठक बाणगंगा नगरपालीका -१ ,बैरिया स्थित कपिलबस्तु जेसीजकाे सचिवालयमा मासिक कार्ययोजनाहरु छलफल गरि पारित गर्नुका साथै शाखाका विभिन्न कार्यक्रमहरुमा के कसरी लैजाने भन्ने विषयमा सबैको साझा प्रस्तावहरुमाथी छलफल गरि होली मिलन कार्यक्रम , नारी दिवस विशेष कार्यक्रम तथा तालिम संचालनका लागि संयोजक तथा मिति तय गर्दै महत्वपूर्ण एजेण्डा माथि छलफल गरि सम्पन्न गरियो।

JCI News Archive